सेवा प्रवाह रोकिने सम्बन्धी जानकारी Training 3
सर्भर मर्मत गर्नु पर्ने भएकोले मिति २०८१/०५/१० गते दिनभर अनलाइनबाट प्रदान गरिने सेवाहरू अवरुद्ध हुने
यस नगरपालिकाको सर्भर मर्मत गर्नु पर्ने भएकोले मिति २०८१/०५/१० गते दिनभर अनलाइनबाट प्रदान गरिने सेवाहरू अवरुद्ध हुने व्यहोरा सम्पूर्ण नगरवासीहरूलाई जानकारी गराइन्छ। यसबाट पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।